दफा १३
सुनुवाइमा उपस्थिति र सहभागिताको अधिकार
(१) पीडितलाई अदालतले अन्यथाआदेश दिएकोमा बाहेक कसूरका सम्बन्धमा हुने अदालतको सुनुवाइ सम्बन्धी कारबाहीमाउपस्थित हुन पाउने र आफ्नो भनाई राख पाउने अधिकार हुनेछ ।
तर पीडित व्यक्ति मुद्दाको साक्षी समेत भएकोमा साक्षीको रुपमा निजले बकपत्रनगरेसम्म निजलाई अदालतले खास कारबाहीमा उपस्थित हुन रोक लगाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पीडितले व्यक्त गरेको भनाईलाई समेत विचार गरीअदालतले आदेश वा निर्णय गर्नु पर्नेछ ।